NMC-COOP

April 10, 2025

वित्तिय साक्षरता कार्यक्रम साथै शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. बाहुण्डाँगी सेवाकेन्द्रले सरस्वती मा.वि. मा गठन गरेको Student Saving Club का विद्यार्थीहरुसँग वित्तिय साक्षरता कार्यक्रम साथै शैक्षिक सामाग्री वितरण कार्यक्रम मिति २०८१ चैत १७ गते सम्पन्न गरेको छ ।

वित्तिय साक्षरता कार्यक्रम साथै शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न Read More »