NMC-COOP

April 13, 2025

सरसफाई कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ग्वालडुव्वा सेवाकेन्द्र एकाई २ क्षेत्रमा पर्ने दुधाली महाराज थान परिसरमा मिति २०८१ चैत २९ गते महाराज थान समितिको सहकार्यमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाई कार्यक्रम सम्पन्न Read More »

सगरमाथा सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. सगरमाथा सेवाकेन्द्र सदस्य परिवारलाई रु १०००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

सगरमाथा सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »

शान्तिनगर सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. शान्तिनगर सेवाकेन्द्र अन्तर्गत सदस्य डिल्लीराम घिमिरे तथा सदस्य धनमाया घिमिरेको पुजनिय माता स्व.डम्बर कुमारी घिमिरेको निधनमा रु १०,००० सुध्याइ खर्च सहित समबेदना प्रदान गरिएको छ ।

शान्तिनगर सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण Read More »