NMC-COOP

बुधबारे सेवाकेन्द्रद्धारा समबेदना सहित सुध्याइ खर्च हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. बुधबारे सेवाकेन्द्र अन्तर्गत सदस्य बनेर कारोबार गर्नुहुने बुद्दशान्ती ३ निवासी सदस्य नम्बर १६७६६ र १६७६७ क्रमश टीकामाया बजगाई र दुर्गामाया चम्लगाईका पुजनिय पिता , उर्लाबारी किसान चोकमा रहनु हुने कृष्ण प्रसाद लुइँटेलको असामयिक निधनमा समस्त शोकाकुल परिवारजनमा परेको यो शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलोस भन्ने कामनाका साथ संस्थाको तर्फबाट उपलब्ध गराइने नगद रु १०००० शुद्धयाइ खर्च र समबेदना प्रदान गरेको छ ।

Related Posts :

Comments :