NMC-COOP

सदस्यसँग जन्मदेखि मृत्युसम्म एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., शिवगञ्ज सेवाकेन्द्र (युनिट नं. २) अन्तर्गतकी सक्रिय सदस्य श्रीमती सरदा कार्की सदस्य नं. ९६२८४ तथा राजगढ सेवाकेन्द्र अन्तर्गत वडा नं. ३ निवासी शेयर सदस्य श्री नारायण कार्की (सदस्य नं. २१२१४५ ज्युकी ममतामयी माता श्रीमती जानुकादेवी कार्कीको निधनप्रति संस्थाद्धारा परिवारजनप्रति समवेदना तथा सहानुभूति व्यक्त गरिएको थियो ।

Related Posts :

Comments :