NMC-COOP

सरसफाई कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. बौद्धमोड सेवाकेन्द्र एकाई २ क्षेत्रमा पर्ने मेचीनगर ३ हिन्दुगढ स्थीत तप्तपे पाथीभरा मन्दिर परिसरमा मिति २०८१ चैत ३० गते स्थानियको सहकार्यमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

Related Posts :

Comments :