
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि, शिवगञ्ज सेवाकेन्द्र अन्तर्गत पर्ने भौगोलिक इकाई नं ३ का सेयर सदस्य (४६३०९), स्वर्गीय डिल्लीराम चम्लागाईंज्यूको परमधामनिवासि भएको दुःखद खबरले संस्थापरिवार गहिरो शोकमा परेको छ ।
संस्थाको नीति बमोजिम दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मृत्युराहत अन्तर्गत रू। ४५,००० (पैँतालीस हजार रुपैयाँ) प्रदान गरिएको छ। साथै, स्वर्गीय चम्लागाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।