NMC-COOP

वित्तिय साक्षरता तथा खेलकुद समाग्रि वितरण कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कालीकोशी सेवाकेन्द्र अन्र्तगत गठित जनसेवा स्टुडेन्ट सेभिङ क्लवमा क्षेत्रिय प्रमुख होमनाथ मैलालीको प्रमुख सहजिकरणमा वित्तिय साक्षरता तथा खेलकुद समाग्रि वितरण कार्यक्रम २०८२ असार ८ गतेका दिन सेवाकेन्द्रमा सम्पन्न गरियो । कार्यक्रममा सेवाकेन्द्र उपसमति पदाधिकारी, एकाई समिति पदाधिकारी, सेवाकेन्द्रका कर्मचारी लगायत विद्यालयका सह प्रधानाध्यापक, शिक्षक तथा १५० भन्दा वढि विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Related Posts :

Comments :