NMC-COOP

June 27, 2025

सामाजिक योगदानमा मेरो १ रुपैया कार्यक्रम अन्तर्गत फुलगमला हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ग्वालडुव्वा सेवाकेन्द्र एकाई नं. १ मा सञ्चालित सामाजिक योगदानमा मेरो १ रुपैया कार्यक्रम अन्तर्गत फुलगमला हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक योगदानमा मेरो १ रुपैया कार्यक्रम अन्तर्गत फुलगमला हस्तान्तरण कार्यक्रम सम्पन्न Read More »

राहात रकम सहित समवेदना प्रदान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.बिराटचोक सेवाकेन्द्र अन्तर्गत एकाइ नं ६ सदस्य स्व. सुशिल बजगाईको दुःखद निधनमा रु ४५००० राहात रकम सहित समवेदना प्रदान गरियो ।

राहात रकम सहित समवेदना प्रदान Read More »

राहात रकम सहित समवेदना प्रदान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. बुधबारे सेवाकेन्द्र अन्तर्गत एकाइ नं १० सदस्य स्व.इन्द्र नारायण श्रेष्ठको दुःखद निधनमा रु ४५,००० राहात रकम सहित समवेदना प्रदान गरिएको छ ।

राहात रकम सहित समवेदना प्रदान Read More »

सामाजिक योगदानमा मेरो १ रुपैया कार्यक्रम अन्तर्गत विद्यालयमा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कुन्जिबारी सेवाकेन्द्र अन्तर्गत एकाई २ मा संचालित सामाजिक योगदानमा मेरो १ रुपैया कार्यक्रम मार्फत रू ३३,००० र गौरीगंज–१ महाभारा स्थित रहेको जनकल्याण आधारभुत बिधालयको लागत रू ७,००० सहित जम्मा रू ४०,००० को १ थान रयाक र पोडियम बिधालयमा मिति २०८२ जेठ २५ गते आईतबार दिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक योगदानमा मेरो १ रुपैया कार्यक्रम अन्तर्गत विद्यालयमा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न Read More »

वित्तिय साक्षरता तथा खेलकुद समाग्रि वितरण कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कालीकोशी सेवाकेन्द्र अन्र्तगत गठित जनसेवा स्टुडेन्ट सेभिङ क्लवमा क्षेत्रिय प्रमुख होमनाथ मैलालीको प्रमुख सहजिकरणमा वित्तिय साक्षरता तथा खेलकुद समाग्रि वितरण कार्यक्रम २०८२ असार ८ गतेका दिन सेवाकेन्द्रमा सम्पन्न गरियो । कार्यक्रममा सेवाकेन्द्र उपसमति पदाधिकारी, एकाई समिति पदाधिकारी, सेवाकेन्द्रका कर्मचारी लगायत विद्यालयका सह प्रधानाध्यापक, शिक्षक तथा १५० भन्दा वढि विद्यार्थीहरुको बाक्लो

वित्तिय साक्षरता तथा खेलकुद समाग्रि वितरण कार्यक्रम सम्पन्न Read More »