
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. धुलाबारी सेवाकेन्द्र अन्तर्गत गठित ज्यामिरगडी स्टुडेन्ट सेभिङ क्लवमा युवा तथा विधार्थी सरोकार उपसमिति संयोजक गोपाल प्याकुरेलको प्रमुख सहजिकरणमा वित्तिय साक्षरता तथा खेलकुद समाग्रि वितरण कार्यक्रम सम्पन्न मिति २०८२ असार १९ गते सम्पन्न भएको छ । कार्यक्रममा सेवाकेन्द्र उपसमति पदाधिकारी, एकाई उपसमति पदाधिकारी, मेची क्षेत्रिय प्रमुख, सेवाकेन्द्रका कर्मचारी लगायत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।