NMC-COOP

July 8, 2025

स्व. प्रजापति ढकालको निधनमा समवेदना व्यक्त

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., दुर्गापुर सेवाकेन्द्रकी सदस्य कमला देवी दाहाल (सदस्यता नं. ००१०७६७) का पिता तथा NMC सुरुङ्गा सेवाकेन्द्रकी सदस्य इन्दिरा ढकाल (सदस्यता नं. ००५६७१५) का ससुरा स्व. प्रजापति ढकालको निधन भएको दुःखद खबरप्रति संस्थाले गहिरो शोक र समवेदना व्यक्त गरेको छ। संस्थाको तर्फबाट स्व. ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति शुद्धाई खर्चसहितको […]

स्व. प्रजापति ढकालको निधनमा समवेदना व्यक्त Read More »

मृत्यु राहतको पहिलो किस्ता हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., दुधे सेवाकेन्द्रका सक्रिय सदस्य तथा संस्थाको चौथो व्यवसाय — सहकारी पसल व्यवसायगत उपसमितिका सह-संयोजक गुरुप्रसाद पाठकज्यूका बुबा श्री लोकनाथ पाठकको ९४ वर्षको उमेरमा मिति २०८२/०३/१६ गते भएको असामयिक निधन पश्चात्, ७औँ दिनको पुण्यतिथिका अवसरमा मिति २०८२/०३/२२ गते श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्यहरू, सहकारी पसल व्यवसाय

मृत्यु राहतको पहिलो किस्ता हस्तान्तरण Read More »

“मेरो १ रुपैया” अभियानअन्तर्गत भेटघाट चौतारीलाई दराज र कुर्सी हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., बुधबारे सेवाकेन्द्र, एकाई नं. ३ द्वारा सञ्चालित “मेरो १ रुपैया” अभियान अन्तर्गत संकलित रकम तथा संस्थाको लागत सहभागितामा बुद्धशान्ति गाउँपालिका–१, होक्सेमा अवस्थित जेष्ठ नागरिक तथा अपांग भेटघाट चौतारीलाई १ थान दराज र १७ थान कुर्सी हस्तान्तरण गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित सो हस्तान्तरण कार्यक्रम २०८२ साल असार २१ गते

“मेरो १ रुपैया” अभियानअन्तर्गत भेटघाट चौतारीलाई दराज र कुर्सी हस्तान्तरण Read More »