भानु स्टुडेन्ट सेभिङ क्लवमा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न
२०८२।०३।३१ गते, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.धुलाबारी सेवाकेन्द्र अन्तर्गत गठित (भानु स्टुडेन्ट सेभिङ क्लव)भानु आधारभूत विद्यालयमा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा सेवाकेन्द्र उपसमिति पदाधिकारी, सेवाकेन्द्रका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
भानु स्टुडेन्ट सेभिङ क्लवमा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न Read More »

