NMC-COOP

स्व. टेक वहादुर गुरुङको परिवारलाई राहत रकम हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गत नयाँबजार सेवाकेन्द्र का शेयर सदस्य श्री टेक वहादुर गुरुङ्ग (सदस्य नं ०१६४०४५)ज्यूको यही मिति २०८२ असोज २१ गते भएको अकल्पनीय स्वर्गारोहणमा संस्था परिवारको तर्फबाट मिति २०८२ असोज २६ गतेका दिन उपस्थित भई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संस्थाको नीति बमोजिम सदस्यले रू५०००/- शेयर रकम कायम गरी एक आर्थिक वर्ष पूरा भए पश्चात स्वयं सदस्यको मृत्युमा उपलब्ध गराउने राहत रकम रु५००००/- को पहिलो किस्ता बापत रू ४५०००/- रकम सदस्यको परिवारजनमा हस्तान्तरण गरी शोक सन्तप्त परिवारजनमा गहिरो सहानुभुती एबम् समवेदना व्यक्त गरियो।

Related Posts :

Comments :