NMC-COOP

October 14, 2025

चारपाने सेवाकेन्द्र अन्तर्गत इकाई–१ मा घरदैलो कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. चारपाने सेवाकेन्द्र अन्तर्गत इकाइ १ मा घरदैलो कार्यक्रम २०८२ असोज २७ गते सम्पन्न भएको छ।

चारपाने सेवाकेन्द्र अन्तर्गत इकाई–१ मा घरदैलो कार्यक्रम सम्पन्न Read More »

स्व. धन कुमारी ढुङ्गानाको पुण्यतिथीमा परिवारलाई राहत रकम प्रदान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.अन्तर्गत सगरमाथा सेवाकेन्द्र शेयर सद्स्य बालकृष्ण ढुङ्गाना(स.न.००४१५२७),नारायण प्रसाद ढुङ्गाना(स. न.००८३०२०),भिम कुमारी ढुङ्गाना(स.न.०१००२६३) समेतकि ममतामयी माता स्व.धन कुमारी ढुङ्गानाको १० औ दिनको पुन्यतिथीमा परिवारजनमा रु १०,०००/-शुद्ध्याई खर्च राहत रकम सहित मृत आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा समबेदना ब्यक्त गरिएको छ।

स्व. धन कुमारी ढुङ्गानाको पुण्यतिथीमा परिवारलाई राहत रकम प्रदान Read More »