नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सामुदायिक गतिविधि अन्तर्गत बाहुनडाँगी सेवाकेन्द्रकी शेयर सदस्य श्री कमला बुर्जा मगर ज्यूलाई, जो क्यान्सर रोगबाट पीडित हुनुहुन्छ, दीर्घरोग राहतका रूपमा रु. २५,००० प्रदान गरिएको छ।
संस्थातर्फबाट उक्त सहयोग हस्तान्तरण गर्दै शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ।





