नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सगरमाथा सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्य (सदस्य नं. ००४८२९९) श्रीमती रमादेवी पाण्डेलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित रु. २५,००० नगद दीर्घरोग उपचार राहत प्रदान गर्दै भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममार्फत संस्थाले सदस्यको स्वास्थ्य लाभको कामना गर्दै सामुदायिक सहयोग र एकताको सन्देश प्रवाह गरेको छ।





