NMC-COOP

समवेदना कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत चन्द्रगढी सेवाकेन्द्रका शेयर सदस्य श्रीमती तेजकुमारी बस्नेत (सदस्यता नं. ५९१२५) का पूजनीय पिता स्व. कुलबहादुर बस्नेतको दिवङ्गत भएको छैटौँ दिनको पुण्यतिथिमा शोकसन्तप्त परिवारजनप्रति रु. १०,०००/– शुद्ध्याई खर्च सहित हार्दिक समवेदना व्यक्त गरिएको छ।

उक्त समवेदना कार्यक्रम दाम्राभिट्टा सेवाकेन्द्रमार्फत सम्पन्न गरिएको हो।

Related Posts :

Comments :