पथरिया सेवाकेन्द्रबाट दीर्घरोग उपचार राहत प्रदान
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरिया सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्य मन माया पोख्रेल (सदस्य न. ००२५५०६) लाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संस्थाबाट रु २५,०००।– नगद दीर्घरोग उपचार राहत प्रदान गरिएको छ। उक्त राहत सहयोगमार्फत संस्थाले सदस्यहरूको स्वास्थ्यप्रति संवेदनशीलता र सहकार्यको भावना प्रकट गरेको छ।
पथरिया सेवाकेन्द्रबाट दीर्घरोग उपचार राहत प्रदान Read More »

