NMC-COOP

दाम्राभिट्टा सेवाकेन्द्र अन्तर्गत खुकुटोलामा घरदैलो कार्यक्रम सम्पन्न

सदस्यहरूसँग प्रत्यक्ष सम्पर्क र सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तर्गत मिति २०८२।०८।२२ गते दाम्राभिट्टा सेवाकेन्द्रको एकाइ नं. ४, खुकुटोला आसपासको क्षेत्रमा उपसमिति संयोजक, सेवाकेन्द्र प्रमुख, कार्यालय कर्मचारी तथा सदस्य सहजकर्ताको सक्रिय सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

Related Posts :

Comments :