नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को वार्षिक समीक्षा तथा नीति छलफल कार्यक्रम सम्पन्न
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा आयोजित वार्षिक समीक्षा, व्यवसाय प्रस्तुति तथा नीति–कार्यविधि संशोधन सम्बन्धी कार्यक्रम २०८३ बैशाख २७ गते सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष, सदस्यहरु, संस्थापक अध्यक्ष, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा सदस्यहरू, व्यवसाय प्रमुख र अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को वार्षिक समीक्षा तथा नीति छलफल कार्यक्रम सम्पन्न Read More »
