एनएमसी सहकारी पसलले जगाएको आशा

नेपाल बहुउद्देश्यीय सहकारी संस्था ली.(एनएमसी)ले सुरु गरेको चौथो व्यवसाय ‘एनएमसी सहकारी पसल’ २०७६ बैसाखबाट सञ्चालनमा ल्यायौँ । यो पसलको अनुभवलाई हेरेर दोस्रो पसल सोही वर्षको फागुनमा सुरु गर्यौँ । अरु केही पसलका लागि आधार तयार गर्दै अगाडि बढ्यौँ । पसलको सुरुवातदेखि नै हामीले प्रतिकूलताको सामना गर्नुपर्यो । पहिलो प्रतिकूलता भनेको अनुभवको कमी थियो । सिक्दै […]

एनएमसी सहकारी पसलले जगाएको आशा Read More »