NMC-COOP

राहत रकम हस्तान्तरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. दुधे सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्य (२७७२) तथा २० बर्षे क्रमिक खाता संचालक दमन्ता देवी दङ्गालको २० बर्षे खाता संचालन भऐको ८२ महिना पछि निधन भएकोले संस्थाको निक्षेप सम्बन्धी आन्तरिक कार्यबिधीमा ब्यबस्था भये बमोजिम मृत्यु राहत रकम रु २५,००० तथा मृत्यु राहतको दोश्रो किस्ताको रकम रु ५,००० हकवाला परिवारलाइ मिति २०८२ असार ५ गते उपलब्ध गराइएको छ ।

Related Posts :

Comments :