NMC-COOP

admin

एनएमसीका ६ वटै क्षेत्रमा बेग्ला बेग्लै समीक्षा बैठकहरु सम्पन्न

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले चालू आर्थिक वर्षको बितेको ९ महिनाको वित्तीय कारोबारको समीक्षा गरेको छ । संस्थाका ६ वटा क्षेत्रीय समन्वय समितिस्तरमा बैशाख १६ गतेदेखि २४ गतेसम्म विभिन्न मितिमा बेग्ला बैग्लै समीक्षा बैठक सम्पन्न गरिएको हो ।संस्था अन्तर्गतको बचत तथा ऋण ब्यवसाय उपसमितिले बिर्तामोडमा वार्षिक बजेट समीक्षा एवम् आर्थिक वर्ष […]

एनएमसीका ६ वटै क्षेत्रमा बेग्ला बेग्लै समीक्षा बैठकहरु सम्पन्न Read More »

विज्ञापन नं. ५८ ः लिखित परीक्षा तथा मौखिक अन्तर्वार्ता कार्यव्र्रmम सम्बन्धी सूचना

विज्ञापन नं. ५८ ः लिखित परीक्षा तथा मौखिक अन्तर्वार्ता कार्यव्र्रmम सम्बन्धी सूचना Read More »

खुदुनाबारीमा एनएमसीद्वारा भिआइए परीक्षण कार्यव्रmम सम्पन्न

खुदुनाबारी । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति महिला सशक्तिकरण उपसमितिको आयोजना तथा परिवार नियाजन संघ भद्रपुुर झापाको प्राविधिक सहयोगमा बैशाख ८ गते शुुक्रबारका दिन खुुदुुनाबारी स्वास्थ्य चौकीमा महिलाहरुको लागि निःशुुल्क भिआइए परीक्षण (पाठेघरको मुुखमा हुुने क्यान्सरको परीक्षण) सम्पन्न गरिएको छ । एनएमसी महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षतामा सम्पन्न भएको

खुदुनाबारीमा एनएमसीद्वारा भिआइए परीक्षण कार्यव्रmम सम्पन्न Read More »