NMC-COOP

Hiran Kattel

सदस्यलाई सुद्धाँई खर्च भुक्तानीः

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको गरामनी सेवाकेन्द्रले मिति २०८१।०४।२३ गते सदस्य टिका देवि पोख्रेलको श्रीमान राजमणी पोख्रेलको असामायिक निधनमा संस्थाको तर्फबाट समवेदना सहित सुद्धाँई खर्च भुुक्तानी गरिएको छ । उक्त समवेदना तथा सुद्धाईँ खर्च वितरण कार्यक्रममा गरामनी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर […]

सदस्यलाई सुद्धाँई खर्च भुक्तानीः Read More »

बिराटचौक सेवाकेन्द्रमा घरदैलो कार्यक्रमः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बिराटचौक सेवाकेन्द्रले मिति २०८१ साल साउन २२ गते मंगलबारको दिन एकाई नं २ मा घर दैलो साथै सुुत्केरी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । एकाई नं २ का संयोजक श्री एक बाहदुर कार्कीज्युको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख सुमनप्रसाद कडरियाले गरेका थिए । उक्त घर दैलो

बिराटचौक सेवाकेन्द्रमा घरदैलो कार्यक्रमः Read More »

बेलबारी सेवाकेन्द्रमा घर दैलो तथा सरसफाई कार्यक्रमः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१ साल साउन २२ गते मंगलबारको दिन एकाई नं २ मालपोत एकाईमा घर दैलो तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । एकाई नं २ का संयोजक नेत्र कुमारी ढकालज्युको संयोजकत्व र स्थानीय उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त घर दैलो

बेलबारी सेवाकेन्द्रमा घर दैलो तथा सरसफाई कार्यक्रमः Read More »

समवेदना सहित मृत्यु राहत वितरण

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बनियानी सेवाकेन्द्रले मिति २०८१।०४।१८ गते एकाई नं ४ का सदस्य देवि माया खरेलको निधनमा समवेदना सहित मृत्यु राहात वापतको रकम रु.५०००० वितरण गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप सदस्य स्वयमको निधनमा उक्त राहात रकम वितरण गर्ने गरिएको छ । समवेदना तथा मृत्यु राहात वितरण कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख

समवेदना सहित मृत्यु राहत वितरण Read More »

सामाजिक योगदानमा मेरो एक रुपैँयाबाट सामाजिक कार्य सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको सगरमाथा सेवाकेन्द्रले मिति २०८१।०४।१८ गते एकाई नं १ मा संचालित सामाजिक योगदानमा मेरो एक रुपैँया अभियान कार्यक्रम अन्तर्गत कोषमा जम्मा भएको रकमबाट उक्त एकाईमा रहेको गौरीशंकर भजन किर्तन मण्डलीलाई रु.४३००० बराबरको कुर्सी,टेबल र क्याटरिङ्गका सामाग्री हस्तानन्तरण गरेको छ । सदस्यले दिनको एक रुपैँयाका दरले योगदान गरेको उक्त कार्यक्रममा संस्थाले

सामाजिक योगदानमा मेरो एक रुपैँयाबाट सामाजिक कार्य सम्पन्न Read More »

सुद्धाँई खर्च तथा मृत्यु राहत रकम भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दुधे सेवाकेन्द्रले मिति २०८१।०४।१६ गते एकै दिन सुद्धाँई खर्च तथा मृत्यु राहत वापतको रकम सदस्य परिवारमा भुक्तानी गरेको छ । दुधे सेवाकेन्द्रले सदस्य याम कुमार तुम्बापो लिम्बुको आमाको निधनमा समवेदना सहित सुद्धाँई खर्च भुक्तानी गरेको छ भने शेयर सदस्य कृष्णमाया पाठकको निधनमा मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० प्रदान

सुद्धाँई खर्च तथा मृत्यु राहत रकम भुक्तानी Read More »

मृत्यु राहत वापतको पहिलो किस्ता भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको उर्लाबारी सेवाकेन्द्रले मिति २०८१।०४।१४ गते एकाई नं ५ का सदस्य श्री कमला देवि बस्नेतको मृत्युमा संस्थाको नीतिगत व्यवस्था अनुरुप मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५,००० सँगै परिवारमा समवेदना समेत व्याक्त गरेको छ । उक्त समवेदना तथा राहत वितरण कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति, एकाई उपसमिति पदाधिकारी,कर्मचारी तथा सदस्यहरु गरि जम्मा २७

मृत्यु राहत वापतको पहिलो किस्ता भुक्तानी Read More »

सुद्धाँई खर्च तथा मृत्यु राहत भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको शैनिकबजार सेवाकेन्द्रले मिति २०८१।०४।१३ गते सदस्य श्री हेम कुमार लोहारको श्रमती स्व. रञ्जना हाङ्गसरुम्बाको निधनमा समवेदना सहित सुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । साथै सोहि दिन एकाई नं १ का सदस्य स्व. पेङ्गमा जम्बु शेर्पाको निधनमा परिवारलाई समवेदना साथे मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० प्रदान गरेको

सुद्धाँई खर्च तथा मृत्यु राहत भुक्तानी Read More »

कालिकोसी सेवाकेन्द्रमा घर दैलो कार्यक्रम सम्पन्नः

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोसी सेवाकेन्द्रले मिति २०८१।०४।१३ गते एकाई नं १ मा घर दैलो कार्यक्रम सञ्चालन गरेको छ । कालिकोसी सेवाकेन्द्र अन्तर्गतको एकाई नं १ मा विहान १०ः३० बजे देखी २ः३० बजे सम्म घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति एकाई उपसमिति, कर्मचारी गरी जम्मा १५ जनाको सहभागिता रहेको थियो

कालिकोसी सेवाकेन्द्रमा घर दैलो कार्यक्रम सम्पन्नः Read More »

सदस्यलाई मृत्यु राहत प्रदान

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको पथरिया सेवाकेन्द्रले मिति २०८१।०४।१३ गते सदस्य स्व.लक्ष्मीप्रसाद पौडेलको निधनमा समवेदना प्रकट तथा राहत भुक्तानी गरेको छ । उक्त समवेदना तथा मृत्यु राहत वितरण कार्यक्रममा पथरिया सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप सदस्य स्वयमको मृत्युमा संस्थाले रु.५०००० वापत मृत्यु राहत रकम

सदस्यलाई मृत्यु राहत प्रदान Read More »