बाल बचतकर्तालाई रु.५००० पुरस्कार
नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि.अन्तर्गतको गौरीगञ्ज सेवाकेन्द्रले बालबचतकर्ता रेजिना राजबंशीलाई विद्यालय प्रथम भएकोमा संस्थाको नीतिगत व्यवस्था अनुुरुप नगद रु.५,००० पुुरस्कार प्रदान गरिएको थियो । दमुुना स्थित भानुुभक्त एकेडमीमा अध्ययनरत बालबचतकर्ता कक्षा ६ मा विद्यालय प्रथम भएकि थिइन् । विद्यालयमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुुख मनिषा कार्कीले गरेकि थिइन् । उक्त कार्यक्रममा ५० जना भन्दा […]
बाल बचतकर्तालाई रु.५००० पुरस्कार Read More »









