NMC-COOP

May 2024

एनएमसी कालिकोशी सेवाकेन्द्रको घरदैलो अभियान

एनएमसी कालिकोशी सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा एकाई नं ६ स्थित कानेपोखरी ७ बिहिबारे बजारपुुर्वको क्षेत्रमा मिति २०८१ साल जेठ १५ गते दिनको ३ बजे घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो । संस्थाले चालुु आ.व ०८०।०८१ बाट यस घरदैलो अभियान कार्यक्रम अघि सारेर सदस्यहरुको घर घरमा पुुगी संस्थाको बारेमा जानकारी गराउने अभ्यास शुुरु गर्दै आएको छ । विशेष […]

एनएमसी कालिकोशी सेवाकेन्द्रको घरदैलो अभियान Read More »

एनएमसीमा सरसफाई अभियानः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडको क्षेत्रगत संरचना अन्तर्गत मोरङ्ग क्षेत्रको कानेपोखरी ४ ,बयरबन बजार परिसरमा कालिकोशी बचत तथा ऋण सेवाकेन्द्रको आयोजना र एकाई नं ४ को स्थानीय व्यवस्थापनमा मिति २०८१ साल जेठ १५ गते बिहानको ७ बजे चेतनामुुलक सरसफाई अभिायन कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले सञ्चालन गरेका विभिन्न सामुुदायिक गतिविधि मध्येको सरसफाई अभियान कार्यक्रमलाई

एनएमसीमा सरसफाई अभियानः Read More »

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको विषयगत उपसमिति युुवा तथा विद्यार्थी सरोकार उपसमितिको आयोजना र संस्थाको बचत तथा ऋण व्यवसाय चारआली सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा मिति २०८१ साल जेठ ११ गते शुुक्रबार दिनको २ बजेबाट एनएमसी दुुर्गा बोर्डिङ्ग स्टुुडेन्ट सेभिङ्ग क्लवमा आवद्ध विद्यार्थीहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको थियो । उपसमितिका संयोजक श्री गोपाल प्याकुुरेलज्युुको

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न Read More »

एनएमसीमा समग्र ब्यवसायको कारोबार समीक्षाः सबै सूचकहरु लक्ष्य नजिक

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा चालू आर्थिक वर्षमा वितेको १० महिनाको कारोबारको समग्र समीक्षा गरिएको छ । सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा शनिबार बिर्तामोडमा भएको समग्र संस्थाको वार्षिक कारोबार समीक्षा बैठकमा चालु आवमा भएको कारोबारको सुक्ष्म ढंगले समीक्षा गरिएको हो । सो कार्यक्रममा संस्थाका पाँचवटै व्यवसाय एवम् सामाजिक सरोकार विभागका प्रमुखहरुले

एनएमसीमा समग्र ब्यवसायको कारोबार समीक्षाः सबै सूचकहरु लक्ष्य नजिक Read More »

एनएमसीको महिला सशक्तिकरण उपसमितिले गर्यो लक्ष्मीपुरमा ‘भीआइए टेस्ट’ शिविर

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत महिला सशक्तिकरण उपसमितिले महिलाको पाठेघर जाँच गर्न शुक्रवार निःशुल्क शिविर आयोजना गरेको छ । एनएमसीको उक्त विभागीय उपसमितिले नेपाल परिवार नियोजन संघ भद्रपुरको प्राविधिक सहयोगमा कनकाई–८ स्थित लक्ष्मीनारायण मन्दिर तथा सामुदायिक भवनमा शिविर सञ्चालन गरेको हो । स्वास्थ्य परीक्षणअघि आयोजित कार्यक्रममा कनकाई–८ का वडा अध्यक्ष लीलाबहादूर कटुवालले

एनएमसीको महिला सशक्तिकरण उपसमितिले गर्यो लक्ष्मीपुरमा ‘भीआइए टेस्ट’ शिविर Read More »

गैरबैंकिङ सम्पत्ति (जग्गा) बिक्री गर्दै एनएमसी

झापा । नेपालको उत्कृष्ट सहकारी मध्ये एक नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ले विगतका बर्षहरुमा लिलाम गरी संस्थामा नाममा रहेको गैर बैंकिङ सम्पत्ती बिक्री गर्ने भएको छ । गैरबैंकिङ सम्पत्ती विव्रिmको लागि निकालिएको सुचनामा झापा जिञल्ला अन्तरगतका विभिन्न स्थानीय पालिकाहरु भित्रका जग्गाहरु रहेका छन् । यस संस्थाको कार्यक्षेत्र झापा, इलाम र मोरङ जिल्ला रहेको छ

गैरबैंकिङ सम्पत्ति (जग्गा) बिक्री गर्दै एनएमसी Read More »