नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडको क्षेत्रगत संरचना अन्तर्गत मोरङ्ग क्षेत्रको कानेपोखरी ४ ,बयरबन बजार परिसरमा कालिकोशी बचत तथा ऋण सेवाकेन्द्रको आयोजना र एकाई नं ४ को स्थानीय व्यवस्थापनमा मिति २०८१ साल जेठ १५ गते बिहानको ७ बजे चेतनामुुलक सरसफाई अभिायन कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले सञ्चालन गरेका विभिन्न सामुुदायिक गतिविधि मध्येको सरसफाई अभियान कार्यक्रमलाई महत्वपुुर्ण कार्यक्रमको रुपमा राखिएको छ । आफ्नो घर, आँगन, करेशाबारी आँफै सफा राख्नुुपर्दछ भन्ने सन्देशका साथ यस कार्यक्रमलाई संस्थाले विगत देखि नै निरन्तरता दिँदै आएको छ ।जम्मा २६ जना उपसमिति पदाधिकारी ,कर्मचारी साथै सदस्यहरुको सक्रिय सहभागितामा सम्पन्न भएको उक्त सरसफाई कार्यक्रममा स्थानीय वार्ड अध्यक्ष रमेश राउतज्युुको समेत सक्रिय सहभागितामा रहेको थियो ।सरसफाई अभियान कार्यक्रम मासिक रुपमा प्रत्येक एकाईहरुमा सम्पन्न गरिने गरिएको छ ।
एनएमसीमा सरसफाई अभियानः
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल
- 22 December 2024
मृतक सदस्यको परिवारलाई एकलाख नगद
- 13 November 2024