एनएमसी कालिकोशी सेवाकेन्द्रको स्थानीय व्यवस्थापनमा एकाई नं ६ स्थित कानेपोखरी ७ बिहिबारे बजारपुुर्वको क्षेत्रमा मिति २०८१ साल जेठ १५ गते दिनको ३ बजे घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो । संस्थाले चालुु आ.व ०८०।०८१ बाट यस घरदैलो अभियान कार्यक्रम अघि सारेर सदस्यहरुको घर घरमा पुुगी संस्थाको बारेमा जानकारी गराउने अभ्यास शुुरु गर्दै आएको छ । विशेष गरी संस्थाका व्यवसाय र सो व्यवसायका गतिविधि जानकारी,संस्थाको सदस्य संख्या र कर्मचारी संख्या,संस्थाले सदस्यहरुमाझ प्रदान गर्ने सेवा ,मोबाईल बैकिड्ग,सदस्य राहत, विमा, कर्जा आदी बारे यस अभियान मार्फत सदस्यहरुलाई जानकारी गराउने गरिएको छ ।कार्यक्रमको दिन जम्मा २० जना सदस्यहरुकोमा संस्थाको तर्फबाट उपसमिति पदाधिकारी तथा कर्मचारी सहितको टोलीले जानकारी गराएका थिए ।
एनएमसी कालिकोशी सेवाकेन्द्रको घरदैलो अभियान
Notices:
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
- करार सेवामा पशु परामर्शदाता आवश्यकता सम्बन्धी सूचना !17 Mar
Related Posts :
एनएमसी समावेशी तीज
- 02 September 2024
सदस्यको मृत्युमा रु.४५००० राहत वितरण
- 29 August 2024
सदस्यलाई मृत्यु राहत प्रदान
- 15 August 2024
सदस्यलाई सुद्धाईँ खर्च भुक्तानी
- 15 August 2024
सदस्य परिवारमा समवेदना तथा सुद्धाईँ
- 15 August 2024