नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि अन्तर्गतको राजगढ सेवाकेन्द्रले मिति २०८१ साल जेठ १३ गते सदस्य शकुुन्तला राजबंशीलाई सुुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्यु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा सुुद्धाई खर्च वापत रु.१०,००० रकम प्रदान गर्ने व्यवस्था रहको छ । उक्त समवेदना कार्यक्रममा राजगढ सेवाकेन्द्रगत उपसमितिका पदाधिकारी,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस प्रकारका राहातका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
सदस्यलाई सुुद्धाई खर्च
Notices:
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
- करार सेवामा पशु परामर्शदाता आवश्यकता सम्बन्धी सूचना !17 Mar
Related Posts :
एनएमसी समावेशी तीज
- 02 September 2024
सदस्यको मृत्युमा रु.४५००० राहत वितरण
- 29 August 2024
सदस्यलाई मृत्यु राहत प्रदान
- 15 August 2024
सदस्यलाई सुद्धाईँ खर्च भुक्तानी
- 15 August 2024
सदस्य परिवारमा समवेदना तथा सुद्धाईँ
- 15 August 2024