NMC-COOP

पथरिया सेवाकेन्द्रबाट सदस्यलाई सुुद्धाई खर्च भुुक्तानी

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको पथरिया सेवाकेन्द्रले मिति २०८१।०३।०७ गते एकाई नं २ का शेयर सदस्य नर बाहदुुर गाइनेलाई निजका पिताको असामयिक निधनमा सुुद्धाई खर्च वापत रु.१०००० प्रदान गरेको छ ।संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्युु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा राहात स्वारुप रकम प्रदान गर्ने गरिएको छ । पथरिया सेवाकेन्द्रगत उपसमितिका संयोजक रघुुनन्दन गणेश,भौगोलिक एकाई उपसमिति २ का संयोजक गंगा प्रसाद खतिवडा लगायतका उपसमिति पदाधिकारीहरु उपस्थित रहेको उक्त समवेदना तथा राहात वितरण कार्यक्रमको सञ्चालन पथरिया सेवाकेन्द्रका प्रमुुख अशोक बाहदुुर प्रधानले गरेका थिए ।यस प्रकारका कार्यक्रमले सदस्यलाई शोकको घडीमा राहत पुुर्याउँदै आएको छ ।

Related Posts :

Comments :