नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१ साल असार महिनाको १० गते जेठ महिनामा सदस्य बन्नुुभएका जम्मा ४ जना नयाँ सदस्य र सम्भावित अन्य २ सदस्यहरुलाई सहभागि गराएर बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।बेलबारी सेवाकेन्द्र अन्तर्गतको एकाई नं ५ (भाउन्ने एकाईमा)सम्पन्न भएको उक्त कार्यक्रममा बेलबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सेवाकेन्द्र प्रमुुख रविन अधिकारीले सञ्चालन गरेको उक्त बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रममा संस्थाको स्थापनाकाल देखी बर्तमान अवस्था, सञ्चालन गरिएका व्यवसाय,सदस्यलाई प्रदान गर्ने सेवा सुुविधा,सामुुदायिक अभियान ,व्यवसायगत उत्पादन आदीको बारेमा सदस्यहरुलाई जानकारी गराइएको थियो ।यस प्रकारको कार्यक्रमले सदस्यहरुमा संस्था प्रतिको विश्वासनियतामा वृद्धि भएको देखिएको छ ।
बेलबारीमा बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रम सम्पन्नः
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
रंगेलीमा सरसफाई कार्यक्रम समपन्न
- 06 October 2024
कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- 29 September 2024
हल्दिबारीमा सरसफाइ कार्यक्रम
- 13 September 2024
एनएमसी समावेशी तीज
- 02 September 2024
सदस्यको मृत्युमा रु.४५००० राहत वितरण
- 29 August 2024