नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको शनिश्चरे सेवाकेन्द्रले मिति २०८१।०३।११ गते एकाई नं २ (बगर टोल)मा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाको सामुुदायिक गतिविधि अन्तर्गत सदस्यलाई संस्थाको बारेमा जानकारी गराउने उद्देश्यीयले यस कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सदस्यलाई प्रदान गरिने राहात सुुविधा, संस्थाले सञ्चालन गरेका व्यवसाय र व्यवसायिक उत्पादन,संस्थाले सञ्चालन गरेका अभियान लगायतका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरु गरी जम्मा १२ जनाको सहभागिता रहेको थियो ।घर दैलो कार्यक्रम अवधिमा संस्थामा तिन जना नयाँ सदस्यहरुले सदस्यता सँगै मोबाईल बैकिङ्ग र एटिएमको सुुविधा समेत लिएका थिए । अभियान कार्यक्रम अन्तर्गत एनएमसी ट्याग समेत वितरण गरिएको थियो । समग्रमा घर दैलो कार्यक्रम उपलब्धिमुुलक रहेको थियो ।
शनिश्चरेमा घर दैलो कार्यक्रम
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
रंगेलीमा सरसफाई कार्यक्रम समपन्न
- 06 October 2024
कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- 29 September 2024
हल्दिबारीमा सरसफाइ कार्यक्रम
- 13 September 2024
एनएमसी समावेशी तीज
- 02 September 2024
सदस्यको मृत्युमा रु.४५००० राहत वितरण
- 29 August 2024