नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दुुर्गापुुर सेवाकेन्द्रले मिति २०८१।०३।११ गते एकाई नं १ का सदस्य यम कुुमारी विश्वकर्मालाई सुुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्युु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुुद्धाई खर्च र समवेदना प्रकट गरिएको थियो । उक्त समवेदना कार्यक्रममा दुुर्गापुुर सेवाकेन्द्रगत उपसमितिका पदाधिकारी ,भौगोलिक एकाई उपसमिति पदाधिकारी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस प्रकारका राहात कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
सुद्धाई खर्च भुक्तानी
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल
- 22 December 2024
मृतक सदस्यको परिवारलाई एकलाख नगद
- 13 November 2024