NMC-COOP

कालिकोशी सेवाकेन्द्रमा घर दैलो कार्यक्रम

पाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी मिति २०८१ साल असार १५ गते एकाई नं १ र ३ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । जम्मा २० जना उपसमिति पदाधिकारी तथा कर्मचारीहरु सहभागि रहेको उक्त कार्यक्रममा सञ्चाल समिति सदस्य प्रेम प्रसाद मैनालीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम अवधिमा जम्मा १ जनालाई सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाको संक्षिप्त परिचय, सञ्चालन गरिएको व्यवसाय, सदस्यलाई प्रदान गरिने राहात तथा सुुविधाका बारेमा जानकारी गराइएको थियो । यस प्रकारको कार्यक्रमले संस्था र सदस्य विच सम्वन्ध स्थापना गर्न सहज भएको र समग्रमा सकारत्मक प्रभाव परेको विश्लेषण गरिएको थियो । विशेष गरी मृत्युु राहात कार्यक्रमको बारेमा गैर सदस्यहरुले चासो राखेका थिए ।

Related Posts :

Comments :