NMC-COOP

दमकमा घर दैलो कार्यक्रम

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दमक सेवाकेन्द्रले मिति २०८१ साल असार १३ गते एकाई नं २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । जम्मा २२ जना उपसमिति पदाधिकारी तथा कर्मचारीहरु सहभागि रहेको उक्त कार्यक्रम अवधिमा जम्मा ७ जनालाई सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाको संक्षिप्त परिचय, सञ्चालन गरिएको व्यवसाय, सदस्यलाई प्रदान गरिने राहात तथा सुुविधाका बारेमा जानकारी गराइएको थियो । यस प्रकारको कार्यक्रमले संस्था र सदस्य विच सम्वन्ध स्थापना गर्न सहज भएको र समग्रमा सकारत्मक प्रभाव परेको विश्लेषण गरिएको थियो ।

Related Posts :

Comments :