नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको धुुलाबारी सेवाकेन्द्रले मिति २०८१।०३।१२ गते एकाई नं ४ का सदस्य घनश्यमा विश्वकर्मालाई निजको छोराको मृत्युुमा सुुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्युु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुुद्धाई खर्च र समवेदना प्रकट गरिएको थियो । उक्त समवेदना कार्यक्रममा सञ्चालक समिति सदस्य पवित्रा न्यौपाने तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस प्रकारका राहात कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।समवेदना तथा सुुद्धाई खर्च वितरण कार्यक्रमको सञ्चालन धुुलाबारी सेवा केन्द्र प्रमुुख विशाल ढुुंगानाले गरेका थिए ।
धुलाबारी सेवाकेन्द्रबाट सदस्यलाई सुुद्धाई खर्च भुुक्तानीः
Notices:
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
- करार सेवामा पशु परामर्शदाता आवश्यकता सम्बन्धी सूचना !17 Mar
Related Posts :
एनएमसी समावेशी तीज
- 02 September 2024
सदस्यको मृत्युमा रु.४५००० राहत वितरण
- 29 August 2024
सदस्यलाई मृत्यु राहत प्रदान
- 15 August 2024
सदस्यलाई सुद्धाईँ खर्च भुक्तानी
- 15 August 2024
सदस्य परिवारमा समवेदना तथा सुद्धाईँ
- 15 August 2024