नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि.अन्तर्गतको गौरीगञ्ज सेवाकेन्द्रले बालबचतकर्ता रेजिना राजबंशीलाई विद्यालय प्रथम भएकोमा संस्थाको नीतिगत व्यवस्था अनुुरुप नगद रु.५,००० पुुरस्कार प्रदान गरिएको थियो । दमुुना स्थित भानुुभक्त एकेडमीमा अध्ययनरत बालबचतकर्ता कक्षा ६ मा विद्यालय प्रथम भएकि थिइन् । विद्यालयमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुुख मनिषा कार्कीले गरेकि थिइन् । उक्त कार्यक्रममा ५० जना भन्दा बढी विद्यार्थीहरु तथा त्यस विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।यस प्रकारका कार्यक्रमले उक्त विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीहरु समेत उत्प्रेरित भएका थिए ।
बाल बचतकर्तालाई रु.५००० पुरस्कार
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल
- 22 December 2024
मृतक सदस्यको परिवारलाई एकलाख नगद
- 13 November 2024