नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत उर्लाबारी सेवाकेन्द्रले संस्थाको नीतिगत व्यवस्था अनुुरुप सदस्य स्वयमको मृत्युुमा प्रदान गरिने रु.५०,००० राहात रकमको पहिलो किस्ता वापतको रकम रु.४५,००० शेयर सदस्य टेक बाहदुुर कार्कीको मृत्युमा मिति २०८१ साल असार १४ गते परिवारलाई प्रदान गरेको छ । उर्लाबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरु उपस्थित रहेको उक्त राहात कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुुख पवन मैनालीले गरेका थिए । जम्मा १० जना सहभागि भएको उक्त कार्यक्रममा संस्थाको तर्फबाट परिवार समवेदना प्रकट सँगै संस्थाले प्रदान गर्ने अन्य सुविधाका बारेमा समेत जानकारी गराइएको थियो ।
मृत्यु राहात वापतको पहिलो किस्ता प्रदान
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल
- 22 December 2024
मृतक सदस्यको परिवारलाई एकलाख नगद
- 13 November 2024