NMC-COOP

सदस्यलाई सुद्धाँई खर्च भुक्तानी

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१।०३।१८ गते एकाई नं ३ का सदस्य जानुुका चौधरीलाई सुुद्धाई खर्च वापत रु.१०,००० प्रदान गर्दै समवेदना प्रकट गरेको छ । सुुद्धाँई खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । सेवकेन्द्र प्रमुुख सिता चौलागाँइले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाले सदस्यलाई प्रदान गर्ने अन्य राहात सुुविधाका बारेमा समेत जानकारी गराइएको थियो । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्युु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्युु हुुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुुद्धार्य खर्च प्रदान गर्ने व्यवस्था रहेको छ । उक्त कार्यक्रममा संस्थागत सहभागिता जम्मा ४ जनाको रहेको थियो ।

Related Posts :

Comments :