नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१।०३।२१ गते एकाई नं ३ का सदस्य पार्वती चौधरीलाई सुद्धाई खर्च वापत रु.१०००० भुक्तानी गरेको छ । सुद्धाँई खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप मृत्यु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्यु हुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुद्धार्य खर्च प्रदान गर्ने व्यवस्था रहेको छ । उक्त कार्यक्रममा संस्थागत सहभागिता जम्मा ४ जनाको रहेको थियो ।
सुद्धाँई खर्च भुक्तानी
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
रंगेलीमा सरसफाई कार्यक्रम समपन्न
- 06 October 2024
कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- 29 September 2024
हल्दिबारीमा सरसफाइ कार्यक्रम
- 13 September 2024
एनएमसी समावेशी तीज
- 02 September 2024
सदस्यको मृत्युमा रु.४५००० राहत वितरण
- 29 August 2024