नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बैगुनधुरा सेवाकेन्द्रले मिति २०८१।०३।२६ गते एकाई नं २ का सदस्य पदम बाहदुर डाँगीलाई निजको छोरीको मृत्युमा सुद्धाई खर्च वापत रु.१०००० भुक्तानी गरेको छ । सुद्धाँई खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुुरुप मृत्यु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्यु हुुदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुद्धार्ई खर्च प्रदान गर्ने व्यवस्था रहेको छ । उक्त कार्यक्रममा संस्थागत सहभागिता जम्मा ५ जनाको रहेको थियो ।
रु.१०,००० बराबरको सुद्धाँई खर्च भुुक्तानी
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल
- 22 December 2024
मृतक सदस्यको परिवारलाई एकलाख नगद
- 13 November 2024