मिति २०८१ साल साउन महिनाको ६ गते आइतबारका दिन बचत तथा ऋण व्यवसाय अन्तर्गतको चारआली सेवाकेन्द्रका सदस्य कृष्ण कुुमार मगरका पुजनीय पिता स्व. केशर बाहदुर थापा मगरको निधनमा राजगढ सेवाकेन्द्रले १० औँ दिनको पुुण्य तिथिमा समवेदना तथा सुद्धाँई खर्च भुुक्तानी गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०००० प्रदान गर्ने गरेको छ । सुद्धाँई खर्च वितरण कार्यक्रममा राजगढ सेवाकेन्द्रगत उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
राजगढ सेवाकेन्द्रबाट सदस्यलाई सुद्धाँई खर्च भुक्तानी
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
एकदिवसीय उद्घोषण तालिम सम्पन्न
- 26 April 2026
५०,००० पोइन्ट रिडिममा सहकारी पसलद्वारा
- 26 April 2026
Mini Tiller Handover Program
- 10 April 2026
दाम्राभिट्टा सेवाकेन्द्रको घरदैलो कार्यक्रम सम्पन्न
- 06 April 2026
अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- 10 February 2026




