नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको उर्लाबारी सेवाकेन्द्रले मिति २०८१।०४।०६ गते संस्थाका बुधबारे सेवाकेन्द्रका सदस्य बेदमाया ढुुंगेलका पुजनिय पिता डिल्लिराम सुवेदीको निधनमा सुद्धाँई खर्च प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०००० प्रदान गर्ने गरेको छ । सुद्धाँई खर्च वितरण कार्यक्रममा उर्लाबारी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सदस्यलाई सुद्धाँई खर्च प्रदान
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
सदस्यसँग जन्मदेखि मृत्युसम्म एनएमसी
- 16 April 2025
सरसफाई कार्यक्रम सम्पन्न
- 16 April 2025
बुधबारे सेवाकेन्द्रद्धारा समबेदना सहित सुध्याइ
- 16 April 2025
सरसफाई कार्यक्रम सम्पन्न
- 13 April 2025
सगरमाथा सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ
- 13 April 2025