नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको चारपाने सेवाकेन्द्रले मिति २०८१।०४।०७ गते सदस्य श्री टिकामाया रिजालको निधनमा समवेदना सहित मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० भुक्तानी गरेको छ । चारपाने सेवाकेन्द्रगत उपसमिति पदाधिकारी तथा कर्मचारीहरु उपस्थिति रहेको उक्त कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख हिमा उप्रेतीले गरेकि थिइन् । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सदस्य केन्द्रित कार्यक्रमहरु अघि बढाएको छ । सदस्य स्वयमको मृत्युमा राहत वापत रु.५०,००० प्रदान गरिने संस्थाको नीतिगत व्यवस्था रहेको छ ।
सदस्यलाई मृत्यु राहत बापतको पहिलो किस्ता भुक्तानी
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल
- 22 December 2024
मृतक सदस्यको परिवारलाई एकलाख नगद
- 13 November 2024