सदस्यलाई दिर्घ रोग उपचार राहत भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दुधे सेवाकेन्द्रले मिति २०८१।०४।०९ गते सदस्य श्री खरिमाया लामिछानेलाई दिर्घ रोग उपचार वापत रु.२५००० भुक्तानी गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप शेयर सदस्यलाई घातक प्रकृतिको रोग लागेको पुष्टाईँ भएमा संस्थाको तर्फबाट दिर्घ रोग उपचार वापत नगद रु.२५००० प्रदान गर्ने गरिएको छ । दिर्घ रोग उपचार भुक्तानी कार्यक्रममा सेवाकेन्द्रगत […]

सदस्यलाई दिर्घ रोग उपचार राहत भुक्तानी Read More »