नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दुधे सेवाकेन्द्रले मिति २०८१।०४।०९ गते सदस्य श्री खरिमाया लामिछानेलाई दिर्घ रोग उपचार वापत रु.२५००० भुक्तानी गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप शेयर सदस्यलाई घातक प्रकृतिको रोग लागेको पुष्टाईँ भएमा संस्थाको तर्फबाट दिर्घ रोग उपचार वापत नगद रु.२५००० प्रदान गर्ने गरिएको छ । दिर्घ रोग उपचार भुक्तानी कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी तथा सेवाकेन्द्रप्रमुखको उपस्थिति रहेको थियो । संस्थले सदस्यलाई क्यान्सर,मुटुको अपरेशन,मृगौला प्रत्यारोपण,मृगौला डाइलसिस तथा मष्तिष्क पक्षघात जस्ता घातक प्रकृतिको रोग लागेको अवस्थामा उपचारको लागि राहत प्रदान गर्दै आएको छ ।
सदस्यलाई दिर्घ रोग उपचार राहत भुक्तानी
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
Mini Tiller Handover Program
- 10 April 2026
दाम्राभिट्टा सेवाकेन्द्रको घरदैलो कार्यक्रम सम्पन्न
- 06 April 2026
अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- 10 February 2026
एनएमसी हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि
- 22 December 2025
दाम्राभिट्टा सेवाकेन्द्र अन्तर्गत खुकुटोलामा घरदैलो
- 08 December 2025




