नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोसी सेवाकेन्द्रले मिति २०८१।०४।१३ गते एकाई नं १ मा घर दैलो कार्यक्रम सञ्चालन गरेको छ । कालिकोसी सेवाकेन्द्र अन्तर्गतको एकाई नं १ मा विहान १०ः३० बजे देखी २ः३० बजे सम्म घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति एकाई उपसमिति, कर्मचारी गरी जम्मा १५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सदस्यको बर्तमान अवस्था, संस्थाले सञ्चालन गरेका व्यवसाय साथै संस्थाले सदस्यलाई प्रदान गरिरहेको सेवा सुविधाका बारेमा बिस्तृत जानकारी गराइएको थियो । यस प्रकारको कार्यक्रमले संस्था र सदस्य विच सम्वन्ध विस्तार गर्न सहयोग पुगेको महशुष समेत गरिएको थियो ।
कालिकोसी सेवाकेन्द्रमा घर दैलो कार्यक्रम सम्पन्नः
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
बित्तिय साक्षरता र स्टुडेण्ट सेभिङ
- 10 March 2025
एनएमसी अन्तर सहकारी सुपरसिक्स क्रिकेट
- 02 March 2025
भाडाकुडा सहित कुर्सी हस्तान्तरण
- 12 February 2025
संस्थाको परिचय तथा घरदैलो कार्यक्रम
- 12 February 2025
सरसफाई तथा CDP कार्यक्रम सम्पन्न
- 12 February 2025