नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको उर्लाबारी सेवाकेन्द्रले मिति २०८१।०४।१४ गते एकाई नं ५ का सदस्य श्री कमला देवि बस्नेतको मृत्युमा संस्थाको नीतिगत व्यवस्था अनुरुप मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५,००० सँगै परिवारमा समवेदना समेत व्याक्त गरेको छ । उक्त समवेदना तथा राहत वितरण कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति, एकाई उपसमिति पदाधिकारी,कर्मचारी तथा सदस्यहरु गरि जम्मा २७ जनाको उपस्थिति रहेको थियो । समवेदना तथा राहत कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख पवन मैनालीले गरेका थिए ।
मृत्यु राहत वापतको पहिलो किस्ता भुक्तानी
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
एकदिवसीय उद्घोषण तालिम सम्पन्न
- 26 April 2026
५०,००० पोइन्ट रिडिममा सहकारी पसलद्वारा
- 26 April 2026
Mini Tiller Handover Program
- 10 April 2026
दाम्राभिट्टा सेवाकेन्द्रको घरदैलो कार्यक्रम सम्पन्न
- 06 April 2026
अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- 10 February 2026




