नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बनियानी सेवाकेन्द्रले मिति २०८१।०४।१८ गते एकाई नं ४ का सदस्य देवि माया खरेलको निधनमा समवेदना सहित मृत्यु राहात वापतको रकम रु.५०००० वितरण गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप सदस्य स्वयमको निधनमा उक्त राहात रकम वितरण गर्ने गरिएको छ । समवेदना तथा मृत्यु राहात वितरण कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख विजय कुमार दासले गरेका थिए भने उक्त कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
समवेदना सहित मृत्यु राहत वितरण
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
एनएमसी हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि
- 22 December 2025
दाम्राभिट्टा सेवाकेन्द्र अन्तर्गत खुकुटोलामा घरदैलो
- 08 December 2025
पथरिया सेवाकेन्द्रबाट दीर्घरोग उपचार राहत
- 05 November 2025
सहकारी पसल इन्चार्ज तथा सुपरभाइजरस्तरीय
- 05 November 2025
स्व. निर्मलदास सन्जेलको पुण्य तिथिमा
- 19 October 2025




