नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको सगरमाथा सेवाकेन्द्रले मिति २०८१।०४।१८ गते एकाई नं १ मा संचालित सामाजिक योगदानमा मेरो एक रुपैँया अभियान कार्यक्रम अन्तर्गत कोषमा जम्मा भएको रकमबाट उक्त एकाईमा रहेको गौरीशंकर भजन किर्तन मण्डलीलाई रु.४३००० बराबरको कुर्सी,टेबल र क्याटरिङ्गका सामाग्री हस्तानन्तरण गरेको छ । सदस्यले दिनको एक रुपैँयाका दरले योगदान गरेको उक्त कार्यक्रममा संस्थाले समेत रकम थप गरी खडा भएको कोषबाट सामाजिक कार्यको लागि खर्च गर्ने व्यवस्था बमोजिम सेवाकेन्द्रले उक्त कार्य गरेको छ । सामाग्री हस्तानन्तरण कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति,भौगोलिक एकाई उपसमिति,कर्मचारी तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
सामाजिक योगदानमा मेरो एक रुपैँयाबाट सामाजिक कार्य सम्पन्न
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
बित्तिय साक्षरता र स्टुडेण्ट सेभिङ
- 10 March 2025
एनएमसी अन्तर सहकारी सुपरसिक्स क्रिकेट
- 02 March 2025
भाडाकुडा सहित कुर्सी हस्तान्तरण
- 12 February 2025
संस्थाको परिचय तथा घरदैलो कार्यक्रम
- 12 February 2025
सरसफाई तथा CDP कार्यक्रम सम्पन्न
- 12 February 2025