नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको नयाँ बजार सेवाकेन्द्रले मिति २०८१ साल साउन महिनाको २१ गते एकाई नं ३ का सदस्य दिल बाहदुर अधिकारीलाई सुद्धाँई खर्च वापत रु. १०००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारको सदस्यको मृत्युमा संस्थाले समवेदना सहित सुद्धाँई खर्च प्रदान गर्ने गरेको छ । सुद्धाँई खर्च वितरण कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन नयाँ बजार सेवाकेन्द्र प्रमुख सफल बुढाथोकिले गरेका थिए ।
नयाँबजार सेवाकेन्द्रबाट सुद्धाँई खर्च भुक्तानीः
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
एनएमसी हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि
- 22 December 2025
दाम्राभिट्टा सेवाकेन्द्र अन्तर्गत खुकुटोलामा घरदैलो
- 08 December 2025
पथरिया सेवाकेन्द्रबाट दीर्घरोग उपचार राहत
- 05 November 2025
सहकारी पसल इन्चार्ज तथा सुपरभाइजरस्तरीय
- 05 November 2025
स्व. निर्मलदास सन्जेलको पुण्य तिथिमा
- 19 October 2025




